बचत बानि विकास गरौ
OUR VISION
संस्थाको दृष्टिकोण:
सुदृढ, सक्षम र उत्कृष्ट सहकारीको रुपमा स्थापित हुने ।
OUR MISSION
संस्थाको ध्येय :
सदस्यको आर्थिक विकास, सामाजिक न्याय एवम् सहकारी मूल्यमान्यतामा आधारित जीवनशैली र समुदायमा सकारात्मक प्रभाव पार्ने ।
OUR GOAL
संस्थाको लक्ष्य :
१. लघुवित्त बैंकिङ कारोबार गर्ने,
२. सदस्य र समुदायलाई सेवा पुग्ने गरी व्यवसाय गर्ने,
३. सहकारीका मूल्यमान्यताको अनुसरण गर्ने,
४. सदस्यको व्यवसाय र व्यावहारिक जीवनमा सहयोग गरने,
५. समुदायप्रतिको जिम्मेवारी पूरा गर्न स्वास्थ्य, शिक्षा र वातावरणीय सुधारको काम गर्ने र
६. जेष्ठ नागरिक, पिछडिएको वर्ग, क्षेत्र र अपाङ्गताको क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्ने ।